यर्मिया १४:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ बाहिर खुला ठाउँमा गएर हेर्दा तरबारले काटिएकाहरू मात्रै म देख्छु।+ अनि सहरभित्र आएर हेर्दा भोकमरीको कारण मानिसहरू रोगले ग्रस्त भएको देख्छु।+ त्यहाँका भविष्यवक्ताहरू र पुजारीहरू अनजान ठाउँतिर लागेका छन्।’”+
१८ बाहिर खुला ठाउँमा गएर हेर्दा तरबारले काटिएकाहरू मात्रै म देख्छु।+ अनि सहरभित्र आएर हेर्दा भोकमरीको कारण मानिसहरू रोगले ग्रस्त भएको देख्छु।+ त्यहाँका भविष्यवक्ताहरू र पुजारीहरू अनजान ठाउँतिर लागेका छन्।’”+