व्यवस्था २८:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ अन्धोले आफ्नो अन्धकार संसारमा छामछाम छुमछुम गरेझैँ तिमीहरूले मध्यदिनमा छामछाम छुमछुम गर्नेछौ+ अनि तिमीहरू कुनै काममा सफल हुनेछैनौ। तिमीहरू सधैँ ठगिनेछौ र लुटिनेछौ तर तिमीहरूलाई बचाउने कोही हुनेछैन।+
२९ अन्धोले आफ्नो अन्धकार संसारमा छामछाम छुमछुम गरेझैँ तिमीहरूले मध्यदिनमा छामछाम छुमछुम गर्नेछौ+ अनि तिमीहरू कुनै काममा सफल हुनेछैनौ। तिमीहरू सधैँ ठगिनेछौ र लुटिनेछौ तर तिमीहरूलाई बचाउने कोही हुनेछैन।+