प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २३:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ परमेश्‍वर कहाँ हुनुहुन्छ भनेर थाह भएको भए+

      म सरासर उहाँको निवासमा जाने थिएँ।+

       ४ म आफ्नो मामिला उहाँसामु पेस गर्ने थिएँ

      र तर्क गर्दै आफ्नो सफाइ दिने थिएँ।

  • अय्युब ३१:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ हाय! मेरो कुरा कसैले सुनिदिए हुन्थ्यो।+

      तब मेरो कुरा सत्य छ भनेर म लेखेरै दिने थिएँ।*

      सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मलाई जवाफ देऊन्‌!+

      मलाई दोष लगाउनेले मेरा आरोपहरू दोषपत्रमा लेखिदिए हुन्थ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने