भजन १३९:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ हे परमेश्वर, मलाई राम्ररी जाँच्नुहोस् र मेरो हृदयलाई जान्नुहोस्।+मलाई पारख गरेर हेर्नुहोस् र मेरो मनको चिन्ता* थाह पाउनुहोस्।+ यर्मिया १७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० म यहोवा मानिसको हृदय केलाउँछु;+ मानिसको भित्री विचारसमेत* म जाँच्छु अनि मानिसलाई उसको चाल र उसको कामअनुसारको फल दिन्छु।+
२३ हे परमेश्वर, मलाई राम्ररी जाँच्नुहोस् र मेरो हृदयलाई जान्नुहोस्।+मलाई पारख गरेर हेर्नुहोस् र मेरो मनको चिन्ता* थाह पाउनुहोस्।+
१० म यहोवा मानिसको हृदय केलाउँछु;+ मानिसको भित्री विचारसमेत* म जाँच्छु अनि मानिसलाई उसको चाल र उसको कामअनुसारको फल दिन्छु।+