प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ किनकि भक्‍तिहीन* मानिसको विनाश हुँदा+ र परमेश्‍वरले त्यसको जीवन खोसेर लैजानुहुँदा

      त्यसको निम्ति के नै आशा हुन्छ र?

  • अय्युब ३६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ भक्‍तिहीन* मानिसहरू मनमा रिस पालेर राख्छन्‌।

      परमेश्‍वरले तिनीहरूलाई डोरीले कस्नुहुँदा पनि तिनीहरू उहाँलाई पुकारेर मदत माग्दैनन्‌।

  • यसैया ३३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ सियोनका पापी मानिसहरू त्रसित भएका छन्‌;+

      धर्मत्यागीहरू थरथर काँपेका छन्‌।

      तिनीहरू एकअर्कालाई यसो भन्छन्‌: ‘भस्म गर्ने आगोसामु को टिक्न सक्छ र?+

      निभाउनै नसकिने आगोसामु को खडा हुन सक्छ र?’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने