-
अय्युब ९:३४, ३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ परमेश्वरले मलाई लौरोले हिर्काउन बन्द गर्नुभयो
र मलाई डर देखाउन छोड्नुभयो भने+
३५ म नडराईकन उहाँसित कुरा गर्नेछु
किनभने म डराई-डराई बोल्ने मान्छे होइनँ।
-
-
अय्युब ३३:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ हेर्नुहोस्, परमेश्वरको नजरमा म पनि तपाईँजस्तै छु।
म पनि माटोबाटै बनाइएको हुँ।+
७ त्यसैले तपाईँ मसित रतीभर डराउनुपर्दैन।
मेरो कुराले तपाईँलाई आच्छु-आच्छु नपारोस्।
-