प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ११:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ येसुले तिनलाई भन्‍नुभयो: “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ।+ जसले ममाथि विश्‍वास गर्छ, ऊ मऱ्‍यो भने पनि फेरि जीवित हुनेछ।

  • प्रेषित २६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “मरिसकेको मानिसलाई परमेश्‍वरले ब्युँताउनुहुन्छ भनेर तपाईँहरू किन पत्याउनुहुन्‍न?

  • १ कोरिन्थी १५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अब यदि ख्रिष्ट मृत्युबाट ब्युँताइनुभयो भनेर हामी प्रचार गर्छौँ भने+ मरेकाहरू फेरि जीवित हुँदैनन्‌ भनी तिमीहरूमध्ये कोही-कोही कसरी भन्छौ?

  • प्रकाश २०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि समुद्रले आफूसँग भएका मरेका मानिसहरू दियो। मृत्यु र चिहानले* पनि आफूहरूसँग भएका मरेका मानिसहरू दिए। अनि तिनीहरूको कामअनुसार तिनीहरू हरेकको न्याय गरियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने