अय्युब १३:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तर तपाईँहरू झूट बोलेर मेरो बदनाम गर्नुहुन्छ,तपाईँहरू कामै नलाग्ने वैद्य हुनुहुन्छ।+ ५ बरु केही नबोली चुपचाप बसेको भएतपाईँहरू बुद्धिमान् ठहरिनुहुने थियो।+ अय्युब १९:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “तपाईँहरू कहिलेसम्म मलाई सताइरहनुहुन्छ?+कहिलेसम्म घोचपेच गरिरहनुहुन्छ?+ ३ तपाईँहरू बारम्बार* मेरो अपमान गर्नुहुन्छ।मसित यस्तो क्रूर व्यवहार गर्न तपाईँहरूलाई लाज लागेन?+
४ तर तपाईँहरू झूट बोलेर मेरो बदनाम गर्नुहुन्छ,तपाईँहरू कामै नलाग्ने वैद्य हुनुहुन्छ।+ ५ बरु केही नबोली चुपचाप बसेको भएतपाईँहरू बुद्धिमान् ठहरिनुहुने थियो।+
२ “तपाईँहरू कहिलेसम्म मलाई सताइरहनुहुन्छ?+कहिलेसम्म घोचपेच गरिरहनुहुन्छ?+ ३ तपाईँहरू बारम्बार* मेरो अपमान गर्नुहुन्छ।मसित यस्तो क्रूर व्यवहार गर्न तपाईँहरूलाई लाज लागेन?+