-
हितोपदेश २७:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तेल र धूपले हृदयलाई प्रसन्न बनाउँछ
अनि साथीले साँचो मनले दिएको सल्लाह मीठो हुन्छ।+
-
-
रोमी १२:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ रमाउनेहरूसित रमाओ; रुनेहरूसित रोओ।
-