अय्युब ३३:८-१० पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर तपाईँले घरीघरी यसो भन्नुभएको मैले सुनेँ, ९ ‘म निर्दोष छु, मैले गल्ती गरेको छैनँ।+म चोखो छु, मबाट भूल भएको छैन।+ १० तर परमेश्वर विभिन्न बहाना खोजेर मेरो विरोध गर्नुहुन्छ।उहाँ मलाई आफ्नो शत्रु ठान्नुहुन्छ।+
८ तर तपाईँले घरीघरी यसो भन्नुभएको मैले सुनेँ, ९ ‘म निर्दोष छु, मैले गल्ती गरेको छैनँ।+म चोखो छु, मबाट भूल भएको छैन।+ १० तर परमेश्वर विभिन्न बहाना खोजेर मेरो विरोध गर्नुहुन्छ।उहाँ मलाई आफ्नो शत्रु ठान्नुहुन्छ।+