भजन २२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिनीहरू मविरुद्ध आफ्नो मुख बाउँछन्,+गर्जने सिंहले जस्तै, जसले आफ्नो सिकारलाई च्यातचुत पार्छ।+