-
भजन ३५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तर जब म लडेँ, तिनीहरू खुसी भए र एकसाथ जम्मा भए;
तिनीहरू हुल बाँधेर मलाई आक्रमण गर्न ढुकिबसे;
तिनीहरूले मलाई टुक्राटुक्रा पारे, तिनीहरू चुप बसेनन्।
-