प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि यहोवाले सैतानलाई भन्‍नुभयो: “हुन्छ, त्यसोभए अय्युबसँग भएको सबै कुरा तेरै हातमा दिन्छु। केवल उसको शरीरलाई चाहिँ केही हानि नगर्‌।” तब सैतान यहोवाको सामनेबाट गयो।+

  • अय्युब १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ ऊ बोल्दाबोल्दै अर्को एक जना पनि अय्युबकहाँ आयो र यसो भन्यो: “कल्दियालीहरू+ तीन दल बनाएर आक्रमण गर्न आए। तिनीहरूले उँटहरू लगे र तपाईँका नोकरचाकरलाई तरबारले मारे। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने