-
अय्युब ७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० मानिसको एक-एक चाल जाँच्नुहुने परमेश्वर,
मैले पापै गरेको भए तापनि कसरी तपाईँको नोक्सानी भयो र?+
तपाईँ किन मलाई आफ्नो तारो बनाउनुहुन्छ?
के म तपाईँको निम्ति बोझ बनेँ?
-