-
अय्युब ३०:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ परमेश्वरले मलाई हिलोमा पछारिदिनुभएको छ।
म धुलो र खरानीसरह भएको छु।
-
-
भजन ७:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ मेरो शत्रुले मलाई खेदोस् र मलाई पक्रोस्;
त्यसले मलाई भुईँमा कुल्चीमिल्ची गरेर मारोस्
र मेरो गौरव धुलोमा मिलाइदेओस्। (सेला)
-