प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ सुस्केरा हाल्दा-हाल्दा म थाकिसकेको छु;+

      रातभरि रुँदा-रुँदा मेरो ओछ्यान भिज्छ;

      आँसुले मेरो सिरानी भिज्छ।+

  • भजन ३१:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ हे यहोवा, म सङ्‌कटमा परेको छु, मलाई अनुग्रह देखाउनुहोस्‌।

      पीडाले गर्दा मेरा आँखा धमिला भएका छन्‌,+ मेरो पूरै शरीर कमजोर भएको छ।+

  • विलाप १:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यी कुराहरूले गर्दा म रुँदै छु;+ मेरो आँखाबाट आँसुको धारा बग्दै छ

      किनकि मलाई सान्त्वना दिन सक्नेहरू र बलियो पार्न सक्नेहरू मबाट टाढा छन्‌।

      मेरा छोराहरू बेसहारा भएका छन्‌ किनकि शत्रु विजयी भएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने