अय्युब ३१:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ हाय! मेरो कुरा कसैले सुनिदिए हुन्थ्यो।+ तब मेरो कुरा सत्य छ भनेर म लेखेरै दिने थिएँ।* सर्वशक्तिमान् परमेश्वरले मलाई जवाफ देऊन्!+ मलाई दोष लगाउनेले मेरा आरोपहरू दोषपत्रमा लेखिदिए हुन्थ्यो।
३५ हाय! मेरो कुरा कसैले सुनिदिए हुन्थ्यो।+ तब मेरो कुरा सत्य छ भनेर म लेखेरै दिने थिएँ।* सर्वशक्तिमान् परमेश्वरले मलाई जवाफ देऊन्!+ मलाई दोष लगाउनेले मेरा आरोपहरू दोषपत्रमा लेखिदिए हुन्थ्यो।