भजन ३५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ भक्तिहीन मानिसहरू मलाई तुच्छ ठान्दै मेरो खिसी गर्छन्,*तिनीहरू मलाई हेर्दै दाह्रा किट्छन्।+ हिब्रू ११:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ हो, अरू कति भने गिल्ला अनि कोर्राको सिकार भए। यति मात्र होइन, तिनीहरू साङ्लाले बाँधिए+ अनि झ्यालखानामा थुनिए।+
३६ हो, अरू कति भने गिल्ला अनि कोर्राको सिकार भए। यति मात्र होइन, तिनीहरू साङ्लाले बाँधिए+ अनि झ्यालखानामा थुनिए।+