-
भजन २४:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यहोवाको डाँडामा को उक्लन पाउँछ?+
उहाँको पवित्र ठाउँमा को खडा हुन सक्छ?
-
-
भजन ८४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यात्रा गर्दै जाँदा तिनीहरूले झन्झनै बल पाउँछन्;+
तिनीहरूमध्ये प्रत्येक नै सियोनमा परमेश्वरसामु हाजिर हुन्छन्।
-