अय्युब २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ अय्युबमाथि आइपरेको विपत्तिबारे सुनेपछि तिनका तीन जना साथी:* एलिपज+ तेमानी, बिल्दद+ सुही+ र जोपर+ नामाती आ-आफ्नो ठाउँबाट हिँडे। तिनीहरूले सँगै भेटेर अय्युबकहाँ जाने अनि तिनलाई सहानुभूति र सान्त्वना दिने योजना मिलाए। अय्युब ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तब बिल्दद+ सुहीले+ यस्तो जवाफ दिए:
११ अय्युबमाथि आइपरेको विपत्तिबारे सुनेपछि तिनका तीन जना साथी:* एलिपज+ तेमानी, बिल्दद+ सुही+ र जोपर+ नामाती आ-आफ्नो ठाउँबाट हिँडे। तिनीहरूले सँगै भेटेर अय्युबकहाँ जाने अनि तिनलाई सहानुभूति र सान्त्वना दिने योजना मिलाए।