-
अय्युब ५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसको उब्जनी भोकाहरूले लुट्छन्।
काँडाहरूबीच बाँकी भएका पनि लैजान्छन्।
त्यसको सबथोक खोसिन्छ।
-
-
अय्युब २२:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तपाईँको दुष्टता चुलिएकोले र तपाईँले खराब काम गर्न नछोडेकोले नै
तपाईँको हालत यस्तो भएको होइन र?+
-
-
अय्युब २२:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले तपाईँको चारैतिर पासो थापिएको छ+
र त्रासले तपाईँलाई अचानक छोप्छ।
-