-
अय्युब २:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अय्युबको यस्तो हालत देखेर तिनकी पत्नीले यसो भनिन्: “के तपाईँ अझै आफ्नो निष्ठामा अडिग हुनुहुन्छ? यस्तो दुःख भोग्नुभन्दा त परमेश्वरलाई सरापेर मर्नु नै बेस!”
-