-
अय्युब १:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तपाईँले उसलाई, उसको घरपरिवारलाई र ऊसँग भएका सबै कुरालाई चारैतिरबाट रक्षा गर्नुभएको छैन र?+ तपाईँले उसको फलिफाप गराउनुभएको छ+ र उसको वस्तुभाउ बढेर अनगिन्ती भएका छन्। ११ तर एक चोटि आफ्नो हात पसारेर ऊसँग भएको सबै कुरा खोसेर त हेर्नुहोस्। उसले तपाईँकै मुखको सामुन्ने तपाईँलाई सराप्नेछ।” १२ अनि यहोवाले सैतानलाई भन्नुभयो: “हुन्छ, त्यसोभए अय्युबसँग भएको सबै कुरा तेरै हातमा दिन्छु। केवल उसको शरीरलाई चाहिँ केही हानि नगर्।” तब सैतान यहोवाको सामनेबाट गयो।+
-
-
भजन ३८:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तपाईँका काँडहरूले मलाई भित्रसम्मै छेडेका छन्
अनि तपाईँको हातको भारले मलाई थिचेको छ।+
-