-
अय्युब ८:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ परमेश्वरलाई बिर्सनेहरूको हालत पनि यस्तै हुन्छ।
उहाँको डर नमान्नेहरूको* आशा भताभुङ्ग हुन्छ।
-
अय्युब ८:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तर जब त्यो जरैसमेत उखेलिन्छ,
तब त्यो उम्रेको जमिनले समेत त्यसलाई चिन्न इन्कार गर्नेछ
अनि यसो भन्नेछ, ‘मैले तिमीलाई देखेकै छैनँ।’+
-
-
-