-
हबकुक १:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तपाईँ किन मलाई गलत काम हेर्न लगाउनुहुन्छ?
तपाईँ किन अत्याचार सहनुहुन्छ?
मेरै अगाडि किन विनाश र हिंसा भइरहेको छ?
किन जताततै झैझगडा र कलह मच्चिरहेको छ?
-