प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिनीहरू भोजभतेरमा वीणा, तारे बाजा,

      खैँजडी र बाँसुरी बजाउँछन्‌ अनि मद्य पिउँछन्‌।

      तर यहोवाले गर्नुभएका काममा ध्यान दिँदैनन्‌,

      उहाँको हातको कामलाई वास्ता गर्दैनन्‌।

  • यसैया २२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तर तिमीले भने उत्सव मनायौ र रमाहट गऱ्‍यौ,

      भेडा र वस्तुभाउ काट्‌यौ,

      मासु खायौ र रक्सी पियौ।+

      अनि यसो भन्यौ, ‘आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मर्नेछौँ।’”+

  • आमोस ६:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तिनीहरू बगालबाट थुमा र बोसो लागेको बाछोको मासु खाँदै+

      हस्तिदन्तले बनेको पलङमा पल्टिन्छन्‌+ र शानदार शय्यामा खुट्टा पसारेर बस्छन्‌।+

       ५ तिनीहरू वीणाको* धुन सुनेर गीत रच्छन्‌+

      अनि दाउदले जस्तै नयाँ-नयाँ बाजाहरू बनाउँछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने