-
अय्युब ३१:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ यदि मैले कसैलाई आङ ढाक्ने लुगा नपाएर जाडोले मर्नै लागेको देख्दा
अथवा गरिबसित ओढ्ने नै नभएको देख्दा पनि+
-
अय्युब ३१:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ मेरो पाखुरा मेरो काँधबाट फुस्कोस्
र मेरो कुहिनो ठनक्कै भाँचियोस्।
-
-
-