अय्युब ४:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ उहाँ आफ्ना सेवकहरूलाई भरोसै गर्नुहुन्न;स्वर्गदूतहरूमा* समेत उहाँ खोट देख्नुहुन्छ। १९ झन् माटोको घरमा बस्नेहरू,जो माटैबाट+ आएका हुन्,जसलाई किरालाई* जस्तै किचीमिची पार्न सकिन्छ, तिनीहरूमा त झन् कत्ति खोट देख्नुहोला!
१८ उहाँ आफ्ना सेवकहरूलाई भरोसै गर्नुहुन्न;स्वर्गदूतहरूमा* समेत उहाँ खोट देख्नुहुन्छ। १९ झन् माटोको घरमा बस्नेहरू,जो माटैबाट+ आएका हुन्,जसलाई किरालाई* जस्तै किचीमिची पार्न सकिन्छ, तिनीहरूमा त झन् कत्ति खोट देख्नुहोला!