भजन २२:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ किनकि उहाँले अत्याचारमा परेको मानिसको दुःखलाई बेवास्ता गर्नुभएको छैन, उसलाई हेला गर्नुभएको छैन;+उहाँले ऊबाट आफ्नो मुहार लुकाउनुभएको छैन।+उसले मदतको लागि पुकार्दा उहाँले सुन्नुभयो।+ यसैया ५७:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ म सधैँ तिनीहरूको विरोध गर्दिनँ,म सधैँ तिनीहरूदेखि रिसाउँदिनँ+नत्र त मेरो कारण मानिस* कमजोर हुनेछ,+मैले बनाएको हरेक जीव, जसले सास फेर्छ, त्यो कमजोर हुनेछ।
२४ किनकि उहाँले अत्याचारमा परेको मानिसको दुःखलाई बेवास्ता गर्नुभएको छैन, उसलाई हेला गर्नुभएको छैन;+उहाँले ऊबाट आफ्नो मुहार लुकाउनुभएको छैन।+उसले मदतको लागि पुकार्दा उहाँले सुन्नुभयो।+
१६ म सधैँ तिनीहरूको विरोध गर्दिनँ,म सधैँ तिनीहरूदेखि रिसाउँदिनँ+नत्र त मेरो कारण मानिस* कमजोर हुनेछ,+मैले बनाएको हरेक जीव, जसले सास फेर्छ, त्यो कमजोर हुनेछ।