-
भजन १८:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ किनकि म यहोवाको मार्गमा हिँडेको छु,
दुष्ट भएर मेरा परमेश्वरलाई मैले त्यागेको छैनँ।
-
-
भजन ४४:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ हाम्रो हृदय तपाईँबाट तर्किएको छैन,
हाम्रो पाइला तपाईँको मार्गबाट चुकेको छैन।
-