हबकुक १:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हे यहोवा, म कतिन्जेल तपाईँलाई गुहारूँ र कतिन्जेल तपाईँ सुन्नुहुन्न?+ हिंसाबाट जोगाउनुहोस् भनेर म कतिन्जेल तपाईँलाई पुकारूँ र कतिन्जेल तपाईँ बचाउनुहुन्न?+
२ हे यहोवा, म कतिन्जेल तपाईँलाई गुहारूँ र कतिन्जेल तपाईँ सुन्नुहुन्न?+ हिंसाबाट जोगाउनुहोस् भनेर म कतिन्जेल तपाईँलाई पुकारूँ र कतिन्जेल तपाईँ बचाउनुहुन्न?+