८ त्यो केटा त्यस आइमाईको घरनजिकैको चोकमा पुग्यो
अनि त्यहाँबाट ऊ सरासर त्यस आइमाईको घरतिर लाग्यो।
९ दिन ढल्केर साँझ पर्दै जाँदा+
अनि रात परेर अँध्यारो हुँदै जाँदा
१० एउटी आइमाई त्यस केटालाई भेट्न आई;
उसको लुगा वेश्याको जस्तो छ,+ उसको हृदय धुर्त्याइँले भरिएको छ।