प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरेर तिमीले किन उहाँलाई* तुच्छ सम्झ्यौ? तिमीले हित्ती उरियाहलाई तरबारले माऱ्‍यौ!+ अनि अम्मोनीहरूको तरबारबाट उसलाई मारेपछि तिमीले उसकी पत्नीलाई आफ्नी पत्नी बनायौ।+

  • २ समुएल १२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिमीले जे गऱ्‍यौ, त्यो गुप्तमा गरेका थियौ।+ तर म सारा इस्राएलले देख्नेगरि दिउँसै त्यसो गर्न लगाउनेछु।’”

  • भजन ९४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ कहिलेसम्म, हे यहोवा,

      आखिर कहिलेसम्म दुष्टहरू खुसी मनाइरहन्छन्‌?+

  • भजन ९४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिनीहरू भन्छन्‌: “याहले देख्नुहुन्‍न;+

      याकुबका परमेश्‍वरले वास्ता गर्नुहुन्‍न।”+

  • हितोपदेश ३०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० परपुरुषसित लाग्ने स्त्रीको चाल यस्तो हुन्छ:

      उसले खान्छे र आफ्नो मुख पुछेपछि

      यसो भन्छे, “मैले केही गल्ती गरेकी छैनँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने