-
यर्मिया २०:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ धिक्कार छ म जन्मेको त्यो दिनलाई!
श्रापित होस् त्यो दिन, जुन दिन मेरी आमाले मलाई जन्माएकी थिइन्।+
१५ “तिम्रो एउटा छोरो जन्मियो” भन्ने खबर दिएर
मेरो बुबालाई साह्रै खुसी पार्ने त्यो मानिस श्रापित होस्।
-