प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ३०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ स्वर्ग उक्लेर फेरि पृथ्वीमा को ओर्लेको छ?+

      बतासलाई आफ्नो दुवै मुठीमा कसले राख्न सकेको छ?

      समुद्रलाई आफ्नो पोल्टामा कसले हाल्न सकेको छ?+

      पृथ्वीको साँध-सिमाना कसले तोक्यो?+

      तिनी र तिनको छोराको नाम के हो, तिमीलाई थाह छ?

  • उपदेशक ११:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ जब बादल पानीले भरिन्छ, तब त्यो पृथ्वीमा बर्सन्छ। रूख चाहे दक्षिणतिर लडोस्‌ या उत्तरतिर, त्यो जतातिर लड्‌छ, त्यतै तेर्सिन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने