२० हिजकियाहको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता अनि तिनले कसरी कुण्ड र नहर बनाएर+ सहरसम्म पानी ल्याए,+ त्यसबारे यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
३० हिजकियाहले नै गिहोन+ नदीको माथिल्लो मुहान थुनिदिएका थिए+ र त्यसको पानीलाई सीधै दाउदनगरको+ दक्षिणतिर बग्नेगरि मोडिदिएका थिए। हिजकियाह आफ्नो हरेक काममा सफल भए।