हितोपदेश ८:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ किनकि मुगाभन्दा* बुद्धि उत्तम हुन्छ; अरू कुनै बहुमूल्य थोकसित यसको तुलना गर्न सकिँदैन। हितोपदेश २०:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ बहुमूल्य सुन र मुगा* प्रशस्त पाइन्छ तर ज्ञानले भरिएको बोली तीभन्दा अनमोल हुन्छ!+