-
अय्युब १०:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ मलाई त्यसै गर्ने तपाईँको मनसाय थियो भने
किन मलाई मेरी आमाको गर्भबाट निस्कन दिनुभयो?+
कसैले मलाई देख्नुअघि नै म मरेको भए बेस हुने थियो।
-