१० सानो सुरुवातको* दिनलाई कसैले तुच्छ नठानोस्।+ किनकि यरुबाबेलको हातमा साहुल* देखेर मानिसहरू रमाउनेछन्। यी सात यहोवा परमेश्वरका आँखा हुन्, जसले पृथ्वीमा चारैतिर दृष्टि लगाइरहन्छन्।”+
१२ किनकि धर्मीहरूमाथि यहोवाको* नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्न उहाँले आफ्नो कान थाप्नुहुन्छ+ तर ज-जसले खराब काम गर्छन्, तिनीहरूदेखि यहोवाले* आफ्नो अनुहार फर्काउनुहुन्छ।”+