यर्मिया २०:१७, १८ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ मलाई किन गर्भमै नाश गरिएन? मेरी आमाको गर्भ नै मेरो चिहान हुने थियो। अनि म सधैँ आमाकै गर्भमा रहने थिएँ।+ १८ दुःख र पीडा भोग्नलाई अनि अन्तमा लज्जित भएर मर्नलाई+ म किन आमाको गर्भबाट निस्केँ?
१७ मलाई किन गर्भमै नाश गरिएन? मेरी आमाको गर्भ नै मेरो चिहान हुने थियो। अनि म सधैँ आमाकै गर्भमा रहने थिएँ।+ १८ दुःख र पीडा भोग्नलाई अनि अन्तमा लज्जित भएर मर्नलाई+ म किन आमाको गर्भबाट निस्केँ?