-
अय्युब २०:२६-२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ घोर अन्धकारले त्यसको धनसम्पत्तिलाई निल्नेछ।
कसैले नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ।
त्यसको पालमा जो-जो बाँकी रहन्छन्, तिनीहरू सबै विपत्तिको सिकार हुनेछन्।
२७ आकाशले त्यसको गल्ती उदाङ्ग पारिदिनेछ,
पृथ्वी त्यसको विरुद्धमा खडा हुनेछ।
२८ परमेश्वरको रिसको दिनमा भेल उर्लेर आउनेछ
र बाढीले त्यसको घरलाई बगाएर लग्नेछ।
२९ दुष्ट मानिसले परमेश्वरबाट पाउने फल यही हो,
उहाँले त्यसलाई यस्तै इनाम दिने निश्चय गर्नुभएको छ।”
-