प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ किनकि मलाई थाह छ, तपाईँले मलाई मृत्युमा पुऱ्‍याएरै छोड्‌नुहुन्छ;

      त्यस घरमा, जहाँ सबै जना एक दिन जानै पर्छ।

  • भजन ४९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिनीहरूले बुद्धिमान्‌ मानिस पनि मरेको देख्छन्‌;

      मूर्ख र बेसमझ मानिस पनि सँगै नाश भएर जान्छन्‌,+

      उनीहरूको धनसम्पत्ति अरूकै हुनेछ।+

  • भजन ४९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तर मानसम्मान कमाएको मानिस पनि आखिर बिलाएर जान्छ;+

      ऊ मरिजाने पशुतुल्य हुन्छ।+

  • उपदेशक ८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ कसैले पनि आफ्नो जीवनलाई* जोगाइराख्न वा वशमा राख्न सक्दैन न त कसैले आफ्नो मृत्युको दिनलाई टार्न नै सक्छ।+ जसरी युद्धको बेला कुनै सिपाहीले छुट्टी पाउँदैन, त्यसैगरि दुष्ट काम गर्ने मानिस उसको दुष्ट्‌याइँबाट उम्कन सक्दैन।*

  • उपदेशक ९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ चाहे कोही दुष्ट होस्‌ वा धर्मी,+ भला र शुद्ध होस्‌ वा अशुद्ध, चाहे कसैले बलिदान चढाओस्‌ वा नचढाओस्‌, आखिर सबैले एउटै नतिजा भोग्छन्‌।+ राम्रो काम गर्ने मानिस र पापी मानिस अनि सोचविचार नगरी शपथ खाने मानिस र शपथ खानुअघि सोचविचार गर्ने मानिस सबैको अन्तिम नतिजा उस्तै हुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने