प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १५:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ ‘तिमीहरूको लुगामा फुर्का हुनै पर्छ किनकि ती फुर्का देख्दा तिमीहरूले यहोवा परमेश्‍वरका सबै आज्ञा सम्झनेछौ र ती पालन गर्नेछौ।+ आफ्नो मन र आँखाको अभिलाषाको पछि नलाग नत्र तिमीहरू वेश्‍यावृत्तिमा लाग्नेछौ।*+

  • उपदेशक ११:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले हे युवा हो, आफ्नो युवावस्थामा रमाऊ र आफ्नो जोबन हाँसीखुसी बिताऊ। तिम्रो हृदय र तिम्रो आँखाले तिमीलाई जता डोऱ्‍याउँछ, त्यतै जाऊ। तर यो कुरा याद राख, साँचो परमेश्‍वरले तिमीले गर्ने सबै कुराको लेखा लिनुहुन्छ।+

  • इजकिएल ६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि जो-जो उम्कन्छन्‌, तिनीहरूले आफूलाई बन्दी बनाएर लगिएको ठाउँमा मलाई सम्झनेछन्‌।+ तिनीहरूको हृदय विश्‍वासघाती भएर* मबाट तर्किएकोले+ र तिनीहरूका आँखा कामुक भएर घिनलाग्दा मूर्तिहरूको पछि लागेकोले+ मेरो मन कत्ति दुःखी भएको थियो भनेर तिनीहरूले बुझ्नेछन्‌। आफूले गरेका सबै खराब र घिनलाग्दा कामहरूका कारण तिनीहरू लाजमा पर्नेछन्‌ र ती कामहरूलाई घृणा गर्नेछन्‌।+

  • मत्ति ५:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यदि तिम्रो दाहिने आँखाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई निकालेर फालिदेऊ।+ किनकि तिम्रो सिङ्‌गै शरीर गेहेन्‍नामा* फ्याँकिनुभन्दा एउटा अङ्‌ग गुमाउनु नै तिम्रो लागि बेस हुन्छ।+

  • १ युहन्‍ना २:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ किनकि संसारमा भएको जुनसुकै थोक अर्थात्‌ शरीरको अभिलाषा,+ आँखाको अभिलाषा+ र तडकभडक * बुबाबाट होइन तर संसारबाट आउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने