-
१ समुएल १:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० हन्ना अत्यन्तै लाचार भएकी थिइन्; त्यसैले धुरुधुरु रुँदै उनले यहोवा परमेश्वरलाई प्रार्थना गर्न थालिन्।+
-
-
२ राजा ४:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ डाँडामा उक्लेर साँचो परमेश्वरका सेवकको छेउमा आइपुग्नेबित्तिकै उनले तिनको पाउ समातिन्।+ यो देखेर गेहजि उनलाई त्यहाँबाट हटाउन गए तर साँचो परमेश्वरका सेवकले भने: “उनलाई छाडिदेऊ किनकि उनलाई असह्य पीडा भइरहेको छ। तर कुरा के हो, त्यो मलाई पनि थाह छैन किनकि यहोवा परमेश्वरले मलाई यस विषयमा केही बताउनुभएको छैन।”
-