प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ ठूलाबडाहरूको पक्ष नलिने

      बरु धनी-गरिब दुवैलाई समान व्यवहार गर्ने एक जना हुनुहुन्छ।+

      तिनीहरू सबै उहाँकै हातका कामहरू हुन्‌।+

  • हितोपदेश १४:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ दीनदुःखीलाई थिचोमिचो गर्ने मानिसले सृष्टिकर्ताको अपमान गर्छ+

      तर गरिबलाई दया गर्नेले उहाँको महिमा गर्छ।+

  • हितोपदेश २२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ धनी र गरिबबीच एउटा कुरा मिल्दोजुल्दो छ:

      दुवैलाई सृष्टि गर्नुहुने यहोवा हुनुहुन्छ।+

  • मलाकि २:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “हामी सबैका बुबा एउटै हुनुहुन्‍न र?+ हामीलाई बनाउनुहुने परमेश्‍वर एउटै हुनुहुन्‍न र? त्यसोभए हामी किन एकअर्कालाई छल गरेर+ हाम्रा पुर्खाहरूले गरेको करार तोडिरहेका छौँ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने