-
उत्पत्ति १८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तपाईँहरू यहाँ आफ्नो दासकहाँ पाल्नुभएको छ। त्यसैले म रोटी पोलेर ल्याउँछु। खानुहोस् र थकाइ मार्नुहोस्; त्यसपछि तपाईँहरू जता जान खोज्नुभएको हो, त्यतै जानुहोला।” तब उनीहरूले भने: “हुन्छ, जाऊ तिमीले भनेझैँ गर।”
-