-
अय्युब १२:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ उहाँ जे भत्काउनुहुन्छ, त्यसलाई फेरि बनाउन सकिँदैन।+
उहाँ जे बन्द गर्नुहुन्छ, त्यसलाई कुनै मानिसले खोल्न सक्दैन।
-
-
अय्युब १९:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ म हिँड्न नसकूँ भनेर परमेश्वरले ढुङ्गाको पर्खाल लगाएर मेरो बाटो थुनिदिनुभएको छ।
उहाँले मेरो बाटो अँध्यारो तुल्याइदिनुभएको छ।+
-