१ तिमोथि ५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ वृद्ध पुरुषको कडा आलोचना नगर+ बरु तिनलाई बुबालाई जस्तैगरि सम्झाऊ। त्यसैगरि युवकहरूलाई भाइलाई जस्तैगरि, १ पत्रुस ५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसैगरि हे युवाहरू हो, आफूभन्दा पाकाहरूको* अधीनमा बस।+ तर तिमीहरू सबै एकअर्कासित व्यवहार गर्दा नम्र होओ* किनकि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।+
५ वृद्ध पुरुषको कडा आलोचना नगर+ बरु तिनलाई बुबालाई जस्तैगरि सम्झाऊ। त्यसैगरि युवकहरूलाई भाइलाई जस्तैगरि,
५ त्यसैगरि हे युवाहरू हो, आफूभन्दा पाकाहरूको* अधीनमा बस।+ तर तिमीहरू सबै एकअर्कासित व्यवहार गर्दा नम्र होओ* किनकि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।+