अय्युब २९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ सुकर्मलाई* मैले वस्त्रझैँ पहिरेँ।अनि न्यायलाई मैले अलखाझैँ* बेरेँ र फेटाझैँ बाँधेँ। अय्युब ३३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ ‘म निर्दोष छु, मैले गल्ती गरेको छैनँ।+म चोखो छु, मबाट भूल भएको छैन।+