-
अय्युब ९:२२-२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ दुष्ट र सज्जन दुवैको नतिजा एउटै हुने रहेछ।
त्यसैले म भन्छु, ‘उहाँ दुष्ट र सज्जन दुवैलाई नाश गर्नुहुन्छ।’
२३ अचानक बाढी आएर मानिसहरू मरे भने पनि
निर्दोष मानिसको बिजोग देखेर उहाँ हाँस्नुहुन्छ।
उहाँले होइन भने कसले त?
-